Maile Bolnai Bhayena

मैले बोल्नै भएन
मैले बोल्नै भएन
केही भन्नै भएन
दुइचार कुरो मनको मैले पोख्नै भएन
बोल्नै भएन
मैले बोल्नै भएन
केही भन्नै भएन
दुइचार कुरो मनको मैले पोख्नै भएन
बोल्नै भएन
मैले बोल्नै भएन

साँचो कुरो भनिदिंदा सबै कान थुन्छन्
साँचो कुरो भनिदिंदा सबै कान थुन्छन्
मलाई मेरै आफ्नैहरु कर्के आँखा हेर्छन्
सत्यहरु हारे जस्तो असत्यले जिते जस्तो
साँचो बोल्नै भएन
मैले बोल्नै भएन
केही भन्नै भएन
दुइचार कुरो मनको मैले पोख्नै भएन
बोल्नै भएन
मैले बोल्नै भएन

बाटो राम्रो देखाउँ भन्दा साथै छोडिदिन्छन्
बाटो राम्रो देखाउँ भन्दा साथै छोडिदिन्छन्
बैगुनीले गुनको छाति छिया पारीदिन्छन्
धर्महरू हारे जस्तो अधर्मले जिते जस्तो
राम्रो सोच्नै भएन
मैले बोल्नै भएन
केही भन्नै भएन
दुइचार कुरो मनको मैले पोख्नै भएन
बोल्नै भएन
मैले बोल्नै भएन
केही भन्नै भएन
दुइचार कुरो मनको मैले पोख्नै भएन
बोल्नै भएन
मैले



Credits
Writer(s): Gagan Gurung, Shanti Thatal
Lyrics powered by www.musixmatch.com

Link