Naya Sapana

नयाँ सपना, नयाँ रहर
मनमा लिएर केहि रहर
घर बाट आए म टाढा
आफन्त, साथि छोडी सारा
धेरै टाढा, धेरै टाढा, धेरै टाढा

केहि पाल म धेरै रमाए
थाहा नै भएन केके गुमाए
केहि पाल म धेरै रमाए
थाहा नै भएन केके गुमाए
यो आञ्जन देशमा केहि गर्ने सोच्दै
पराईको भीडमा कोहि आफ्नो खोज्दै

पहिले नै थिए म धेरैधेरै खुशी
कोहि त थियो साथमा हुँदा दुःखी

यहाँ त कसैलाई केहि भन्न गारो
घर सम्झी कति पल्ट मन हुन्छ सारो?
मन हुन्छ सारो

नयाँ सपना, नयाँ सहर
मनमा लिएर केहि रहर
घर बाट आए म टाढा
आफन्त, साथी छोडी सारा

धेरै टाढा, धेरै टाढा
धेरै टाढा, धेरै टाढा
धेरै टाढा, धेरै टाढा
धेरै टाढा, धेरै टाढा, धेरै टाढा, धेरै टाढा



Credits
Writer(s): Manish Basistha
Lyrics powered by www.musixmatch.com

Link