Kahile Kahi

हे कहिले कहिँ त माया लाउने कुरा गर
हे कहिले कहिँ त माया लाउने कुरा गर
आज सुभोली हुन्न

यो उमेर अनि रहन्न
कहाँ खोज्छु कसलाई भेट छौ
म छदै छुदै छु नि
किनअरु रोज्छु ह
किनअरु रोज्छु ह

मान्छु किन ये माया संसार को डर
पिरती लौन रोक छैन नाता कुनै डर
मान्छु किन ये माया संसार को डर
पिरती लौन रोक छैन नाता कुनै डर

हे मानको कुरा सुन अनि हुन्छ मलाई भन
हे मानको कुरा सुन अनि हुन्छ मलाई भन
हे मानको कुरा सुन
अनि हुन्छ मलाई भन



Credits
Writer(s): Manish Basistha
Lyrics powered by www.musixmatch.com

Link