Ma Hu Nepali (Nepali Classical)

म हुँ नेपाली, नेपालको नेपाली
छैन कुनै जात अर्को
तराई, मधेस, पहाड मेरो
चौतारी र भन्ज्याङ मेरो
घरआँगन एउटै हाम्रो
छैन कुनै जात अर्को
म हुँ नेपाली

पहाडमा पहिरो झर्दा हाम्रो छाती चिरा पर्छ
पहाडमा पहिरो झर्दा हाम्रो छाती चिरा पर्छ
तराईमा बाढी चल्दा परेलीमा भेल बग्छ
जहाँ-जो नि रोए हाम्रै आँखा दर्किदिन्छ

म हुँ नेपाली

बिहानीको झुल्के घाम हिमालबाट झर्छ
बिहानीको झुल्के घाम हिमालबाट झर्छ
तराईमा आँधी चल्दा पहाडले छेक्छ
थरीथरी भाषा, भेष, पहिरन हाम्रो थरीथरी

म हुँ नेपाली

तराईमा धानको बाला लहलह झुल्छ
तराईमा धानको बा-



Credits
Writer(s): Dr. Bhola Rijal
Lyrics powered by www.musixmatch.com

Link