Feri Feri Feri Nai Nabhannu - La Male Version

तिमीसँग जिउने, मर्ने चाहना छ मेरो
हो, तिमीसँग जिउने, मर्ने चाहना छ मेरो
म तिमीबिना अधूरो, तिमी मबिना अधूरो
मलाई जुनी, जुनी, जुनी, जुनी तिम्रै हुने मन छ

फेरि, फेरि, फेरि नाइँ नभन्नू ल
फेरि, फेरि, फेरि नाइँ नभन्नू ल

हो-हो-हो-हो
ला-ला-ला-ला-ला

म फूल हुँ, सुवास तिमी हौ
म जून हुँ, किरण तिमी हौ
ए, म फूल हुँ, सुवास तिमी हौ
म जून हुँ, किरण तिमी हौ
साथी, मेरो मनको कुना-कुनामा
तिमी माया बनी बसेकी छ्यौ

म तिमीबिना अधूरो, तिमी मबिना अधूरो
मलाई जुनी, जुनी, जुनी, जुनी तिम्रै हुने मन छ

फेरि, फेरि, फेरि नाइँ नभन्नू ल
फेरि, फेरि, फेरि नाइँ नभन्नू ल

हो-हो-हो-हो
ला-ला-ला-ला-ला

म धुन हुँ, सरगम तिमी हौ
म आत्मा, ईश्वर तिमी हौ
म धुन हुँ, सरगम तिमी हौ
म आत्मा, ईश्वर तिमी हौ
साथी, मेरो हरेक अङ्ग-अङ्गमा
तिमी प्राण बनी बसेकी छ्यौ

म तिमीबिना अधूरो, तिमी मबिना अधूरो
मलाई जुनी, जुनी, जुनी, जुनी तिम्रै हुने मन छ

फेरि, फेरि, फेरि नाइँ नभन्नू ल
फेरि, फेरि, फेरि नाइँ नभन्नू ल

फेरि, फेरि, फेरि नाइँ नभन्नू ल
फेरि, फेरि, फेरि नाइँ नभन्नू ल



Credits
Writer(s): Basanta Sapkota, Prabha Paudel
Lyrics powered by www.musixmatch.com

Link