Feri Feri Feri Nai Nabhannu La - Female Version

तिमीसँग जिउने मर्ने चाहना छ मेरो
हो, तिमीसँग जिउने मर्ने चाहना छ मेरो

म तिमी बिना अधुरो, तिमी म बिना अधुरो
मलाई जुनी, जुनी, जुनी, जुनी तिम्रै हुन मन छ
फेरि, फेरि, फेरि नाइँ नभन्नु ल
फेरि, फेरि, फेरि नाइँ नभन्नु ल

हो-हो, ला-ला-ला-ला

म फूल हुँ, सुवास तिमी हौ
म जून हुँ, किरण तिमी हौ
हो, हो, हो
म फूल हुँ, सुवास तिमी हौ
म जून हुँ, किरण तिमी हौ
साथी मेरो मनको कुनाकुनामा
तिमी माया बनि बसेका छौ

म तिमी बिना अधुरो, तिमी म बिना अधुरो
मलाई जुनी, जुनी, जुनी, जुनी तिम्रै हुन मन छ
फेरि, फेरि, फेरि नाइँ नभन्नु ल
फेरि, फेरि, फेरि नाइँ नभन्नु ल

हो-हो, ला-ला-ला-ला
म धुन हुँ सरगम तिमी हौ
म आत्मा ईश्वर तिमी हौ
हो, हो, हो
म धुन हुँ सरगम तिमी हौ
म आत्मा ईश्वर तिमी हौ
साथी मेरो हर एक अङ्ग-अङ्गमा
तिमी प्राण बनि बसेका छौ

म तिमी बिना अधुरो, तिमी म बिना अधुरो
मलाई जुनी, जुनी, जुनी, जुनी तिम्रै हुन मन छ
फेरि, फेरि, फेरि नाइँ नभन्नु ल
फेरि, फेरि, फेरि नाइँ नभन्नु ल

फेरि, फेरि, फेरि नाइँ नभन्नु ल
फेरि, फेरि, फेरि नाइँ नभन्नु ल



Credits
Writer(s): Basanta Sapkota, Prabha Paudel
Lyrics powered by www.musixmatch.com

Link