Euta Sano Ghar (Duet Version)

एउटा सानो घर बसाऊँ भन्छ
तिमीलाई हेर्दै जीवन कटाऊँ भन्छ
एउटा सानो घर बसाऊँ भन्छ
तिमीलाई हेर्दै जीवन कटाऊँ भन्छ

दुःखमा, सुखमा सँगै रमाऊँ भन्छ
Mmm-hmm, oh-ho, stupid मन, मेरो मन

तिमी सामु हुँदा नयाँ-नौलो उमङ्ग
तिम्रो छेउ बस्दा कति मीठो तरङ्ग
ओ, तिमी सामु हुँदा नयाँ-नौलो उमङ्ग
तिम्रो छेउ बस्दा कति मीठो तरङ्ग

खुशीले यो मन किन हुन्छ दङ्ग?
Mmm-hmm, oh-ho, stupid मन, मेरो मन

मनभित्रको मेरो प्यारो मान्छे तिमी
सुखदुःख सँगै बाँडी जिऔँला हामी
Umm, मनभित्रको मेरो प्यारो मान्छे तिमी
सुखदुःख सँगै बाँडी जिऔँला हामी

सक्दिन म बाँच्न टाढा भयौ भने
Mmm-hmm, oh-ho, stupid मन, मेरो मन

एउटा सानो घर बसाऊँ भन्छ
तिमीलाई हेर्दै जीवन कटाऊँ भन्छ

दुःखमा, सुखमा सँगै रमाऊँ भन्छ
Mm-hm, oh-ho, stupid मन, मेरो मन



Credits
Lyrics powered by www.musixmatch.com

Link