Euta Sano Ghar (Female Version)

एउटा सानो घर बसाऊ भन्छ
तिमीलाई हेर्दै जीवन कटाऊ भन्छ
एउटा सानो घर बसाऊ भन्छ
तिमीलाई हेर्दै जीवन कटाऊ भन्छ

दुःखमा, सुखमा सँगै रमाऊ भन्छ
Mmm-hmm, oh-ho, stupid मन, मेरो मन

तिमी सामु हुँदा नयाँ-नौलो उमङ्ग
तिम्रो छेउ बस्दा कति मीठो तरङ्ग
Hmm, तिमी सामु हुँदा नयाँ-नौलो उमङ्ग
तिम्रो छेउ बस्दा कति मीठो तरङ्ग

खुशीले यो मन किन हुन्छ दङ्ग?
Mmm-hmm, oh-ho, stupid मन, मेरो मन

मनभित्रको मेरो प्यारो मान्छे तिमी
सुखदुःख सँगै बाँडी जिऔँला हामी
Hmm, मनभित्रको मेरो प्यारो मान्छे तिमी
सुखदुःख सँगै बाँडी जिऔँला हामी

सक्दिन म बाँच्न टाढा भयौ भने
Mmm-hmm, आ-हा, stupid मन, मेरो मन

एउटा सानो घर बसाऊ भन्छ
तिमीलाई हेर्दै जीवन कटाऊ भन्छ

दुःखमा, सुखमा सँगै रमाऊ भन्छ
Mmm-hmm, oh-ho, stupid मन, मेरो मन



Credits
Writer(s): Diwakar Bhattarai
Lyrics powered by www.musixmatch.com

Link