Sapanima

सपनीमा देख्छु तिमीलाई, बिपनीमा छैनौ कतै
सम्झिरहन्छु मात्र तिमीलाई एक्लो यो समयमा

तिमी आऊ, प्रियसी, मुटुको माझमा
तिम्रो माया मेरो सहारा
जिउने आधार मात्र तिमी, ooh

सुनसान, एकान्त, अन्धकार किन मेरो साथ हरक्षण?
तिमीबिना म रित्तो

तिमी आऊ, प्रियसी, मुटुको माझमा
तिम्रो माया मेरो सहारा
जिउने आधार मात्र तिमी, ooh

हराइरहन्छु तिम्रो यादमा बिछोडको त्यो वेदनामा
छटपटाउँछु एक्लो, एकान्त जीवनको यो समयमा
जीवनको यो समयमा
जीवनको यो समयमा



Credits
Writer(s): Sharawan Kumar Lama
Lyrics powered by www.musixmatch.com

Link