Jani Jani

जानीजानी, जानीजानी, जानीजानी
जानीजानी, जानीजानी, जानीजानी

लुकेर हेर्ने गर्छु तिमीलाई
बहाना खोज्ने गर्छु म
पछ्याउने कोशिश गर्छु तिमीलाई
त्यही बाटो रोज्ने गर्छु म

लुकेर हेर्ने गर्छु तिमीलाई
बहाना खोज्ने गर्छु म
पछ्याउने कोशिश गर्छु तिमीलाई
त्यही बाटो रोज्ने गर्छु म

सपनीमा देख्ने गर्छु तिमीलाई
तस्बिरमा लेख्ने गर्छु तिमीलाई
नयाँ कहानी खोज्छु म

त्यो जानीजानी तिम्रो बाटो छेक्ने बानी
कहिले जाने होला तिम्लाई देख्ने बानी?
त्यो जानीजानी तिम्रो बाटो छेक्ने बानी
कहिले जाने होला तिम्लाई देख्ने बानी?

म हुँ रित्तो सागर तिमीबिना (जानीजानी तिम्रो बाटो छेक्ने बानी)
झूटो हैन तिम्लाई ढाँट्ने म (कहिले जाने होला तिम्लाई देख्ने बानी?)
म हुँ एक्लो प्रहर तिमीबिना (जानीजानी तिम्रो बाटो छेक्ने बानी)
जाली हैन माया साट्ने म (कहिले जाने होला तिम्लाई देख्ने बानी?)

लुकेर हेर्ने गर्छु तिमीलाई
बहाना खोज्ने गर्छु म

के भो मलाई, कुन्नि, आफैलाई नै थाहा छैन कसो गरी?
के रोग लाग्यो यस्तो? एक्लै टोलाइरहन्छु है रातभरि
कल्पनामै रम्छु, के-के सोचिरहन्छु है सधैँभरि
के पो गर्यौ मलाई? टुनामुना पो लायौ कि जादुगरी?

सपनीमा देख्ने गर्छु तिमीलाई (तिमीलाई)
तस्बिरमा लेख्ने गर्छु तिमीलाई (तिमीलाई)
नयाँ कहानी खोज्छु म

त्यो जानीजानी तिम्रो बाटो छेक्ने बानी
कहिले जाने होला तिम्लाई देख्ने बानी?
(जानीजानी तिम्रो बाटो छेक्ने बानी)
(कहिले जाने होला तिम्लाई देख्ने बानी?)

लुकेर हेर्ने गर्छु तिमीलाई
बहाना खोज्ने गर्छु म
पछ्याउने कोशिश गर्छु तिमीलाई
त्यही बाटो रोज्ने गर्छु म

सपनीमा देख्ने गर्छु तिमीलाई
तस्बिरमा लेख्ने गर्छु तिमीलाई
नयाँ कहानी खोज्छु म

त्यो जानीजानी तिम्रो बाटो छेक्ने बानी
कहिले जाने होला तिम्लाई देख्ने बानी?

म हुँ रित्तो सागर तिमीबिना (जानीजानी तिम्रो बाटो छेक्ने बानी)
झूटो हैन तिम्लाई ढाँट्ने म (कहिले जाने होला तिम्लाई देख्ने बानी?)
म हुँ एक्लो प्रहर तिमीबिना (जानीजानी तिम्रो बाटो छेक्ने बानी)
जाली हैन माया साट्ने म (कहिले जाने होला तिम्लाई देख्ने बानी? जाली हैन म)

Credits
Writer(s): Jacko Wacko
Lyrics powered by www.musixmatch.com

Link