Jadai Chhu Timi Dekhi Tadha

जाँदै छु
जाँदै छु म
जाँदै छु

जाँदै छु तिमीदेखि टाढा आफ्नै मुटु छुटाएर
जाँदै छु तिमीदेखि टाढा आफ्नै मुटु छुटाएर
तिमीबिना एक्लै बाँच्ने हिम्मत जुटाएर
जाँदै छु तिमीदेखि टाढा आफ्नै मुटु छुटाएर
मुटुबिना पनि बाँच्ने, मुटुबिना पनि बाँच्ने हिम्मत जुटाएर
जाँदै छु तिमीदेखि टाढा आफ्नै मुटु छुटाएर

थाहा छ तिमीबिना बाँच्ने छैन म त
बाँचे पनि तिम्रो सामु आउने छैन अब त
थाहा छ तिमीबिना बाँच्ने छैन म त
बाँचे पनि तिम्रो सामु आउने छैन अब त

तिम्रो जितमा आफ्नै हारमा खुसी हुँदै छु
दाइजो तिमीलाई यो धर्ती छोडी जाँदै छु

जाँदै छु तिमीदेखि टाढा आफ्नै मुटु छुटाएर
मुटुबिना पनि बाँच्ने, मुटुबिना पनि बाँच्ने हिम्मत जुटाएर
जाँदै छु तिमीदेखि टाढा आफ्नै मुटु छुटाएर

मायाले नै हँसाउने यहाँ, मायाले रुवाउने
मायाले नै जलाईजलाई चितामा पुर्याउने
मायाले नै हँसाउने यहाँ, मायाले रुवाउने
मायाले नै जलाईजलाई चितामा पुर्याउने

दुःख नहोस्, सुखको नै बाटो खुलेर जाओस्
कहिल्यै पनि तिमीलाई मेरो याद नआओस्

जाँदै छु तिमीदेखि टाढा आफ्नै मुटु छुटाएर



Credits
Lyrics powered by www.musixmatch.com

Link