Sapana Timro Mero - Female Version

मायाको काखमा निदाउने
सपना तिम्रो-मेरो
नौमती बाजा बजाउने
सपना तिम्रो-मेरो

सयौँ खोला सँगै तर्ने, सँगै बाँच्ने सँगै मर्ने
मिलेर पूरा गर्ने सपना तिम्रो-मेरो

सपना तिम्रो-मेरो
सपना तिम्रो-मेरो
सपना तिम्रो-मेरो

तिमी बाहेक अर्को छैन चाहा (छैन चाहा)
कहिल्यै नहुनी मदेखि टाढा (देखि टाढा)
हे-हे, तिमी बाहेक अर्को छैन चाहा
कहिल्यै नहुनु मदेखि टाढा

तिम्रो छेऊ सँगै बस्ने, अँगालोमा तिमीलाई कस्ने
सँगै रुने, सँगै हाँस्ने सपना तिम्रो-मेरो

सपना तिम्रो-मेरो
सपना तिम्रो-मेरो
सपना तिम्रो-मेरो

धड्कनमा राखेको छु तिम्लाई मैले (तिम्लाई मैले)
हटाउने छैन मनबाट कहिले (बाट कहिले)
हो-हो-हो, धड्कनमा राखेको छु तिम्लाई मैले
हटाउने छैन मनबाट कहिले

धड्कनमा धड्काउने, यो मनमा सजाउने
जीवनमा तिमीलाई पाउने सपना तिम्रो-मेरो

सपना तिम्रो-मेरो
सपना तिम्रो-मेरो
सपना तिम्रो-मेरो

मायाको काखमा निदाउने
सपना तिम्रो-मेरो
नौमती बाजा बजाउने
सपना तिम्रो-मेरो

सयौँ खोला सँगै तर्ने, सँगै बाँच्ने सँगै मर्ने
मिलेर पूरा गर्ने सपना तिम्रो-मेरो

सपना तिम्रो-मेरो
सपना तिम्रो-मेरो
सपना तिम्रो-मेरो



Credits
Lyrics powered by www.musixmatch.com

Link