Ma Ek Sapana (feat. Susan Maskey & Pooja Shrestha)

म एक थोपा, सागरलाई कहाँ देख्न सक्छु
म एक थोपा, सागरमा बिलाउन सक्छु
सागरलाई पाउन सक्छु

म एक सपना, बिपना हुन सक्छु
पछ्याई रहन सके, पछ्याई रहन सके
म एक सपना, बिपना हुन सक्छु
पछ्याई रहन, पछ्याई रहन सके

म एक गती, सदा टिक्न कहाँ सक्छु?
म एक गती, स्मृतिहरु दिन सक्छु
टासे हृदयमा टिक्न सक्छु

म एक सपना, बिपना हुन सक्छु
पछ्याई रहन सके, पछ्याई रहन सके
म एक सपना, बिपना हुन सक्छु
पछ्याई रहन, पछ्याई रहन

म एक सपना, बिपना हुन सक्छु
पछ्याई रहन सके

म एक सपना, बिपना हुन सक्छु
पछ्याई रहन

म एक थोपा



Credits
Writer(s): Astha Tamang-maskey, Pooja Shrestha, Susan Maskey
Lyrics powered by www.musixmatch.com

Link