Mero Maya

दिन पनि, मेरो माया, रात पनि तिम्रै नै सम्झना
मायालुलाई सम्झी म त गरिरहेछु यहाँ कल्पना
यतिखेर भइसक्यो, आउने कि नआउने, मेरो माया?
दिन पनि ढलिसक्यो, अझ कति पर्खाउने, मेरो माया?

लहै, मायाको जालमा फस्यो नि है
लहै, हेर्दाहेर्दै यो यौवन ढलिसक्यो है
आ-हा-हा...

लैजाऊ न मलाई तिमीसँगै नै सहरमा, मेरो माया
मोटरमा चढेर म जानेछु तिमीसँगै, मेरो माया
दिन पनि, मेरो माया, रात पनि तिम्रै नै सम्झना
मायालुलाई सम्झी म त गरिरहेछु यहाँ कल्पना

लहै, मायाको जालमा फस्यो नि है
लहै, हेर्दाहेर्दै यो यौवन ढलिसक्यो है
आ-हा-हा...



Credits
Writer(s): Bipul Chettri
Lyrics powered by www.musixmatch.com

Link