Aafnai Jindagi

आफ्नै जिन्दगी आफैलाई भारी-भारी भाको छ
आफ्नै जिन्दगी आफैलाई भारी-भारी भाको छ
पलमै उत्रिन्छ, पलमै डुब्छ
पलमै उत्रिन्छ, पलमै डुब्छ
ग रे सा रे ग, म ग रे ग म, म म ग म प, म ग सा रे सा नी ग म प
वारी न पारि भाको छ (वारी न पारि भाको छ)
वारी न पारि भाको छ (वारी न पारि भाको छ)
आफ्नै जिन्दगी आफैलाई भारी-भारी भाको छ (आफ्नै जिन्दगी आफैलाई भारी-भारी भाको छ)

मैले हिँडेको बाटो हिँडे भन्छन् साइत पर्दैन रे
हो, हा-हा, मैले हिँडेको बाटो हिँडे भन्छन् साइत पर्दैन रे
मैले हिँडेको बाटो हिँडे भन्छन् साइत पर्दैन रे (प प ध नि, प प ध नि, प प ध नि)

कर्म र भाग्यले ठगेको मेरो चिनारी भाको छ (कर्म र भाग्यले ठगेको मेरो चिनारी भाको छ)
मेरो चिनारी भाको छ (मेरो चिनारी भाको छ)

आफ्नै जिन्दगी आफैलाई भारी-भारी भाको छ (आफ्नै जिन्दगी आफैलाई भारी-भारी भाको छ)
सा नी सा, सा नी सा, सा ग म ग सा नी ध ग
सा ग स प, सा ध नी ध नी, सा ग म ग सा नी ध ग
सा ग स प, सा ध नी ध नी रे सा (रे सा)
रे सा नी ध प रे सा, ध प नी सा सा नी ध म प (ध म प)
मगमगाउँदै सुवास छर्ने
सुवास छर्ने, छर्ने, छर्ने, छर्ने, छर्ने, छर्ने
मगमगाउँदै सुवास छर्ने देखेको थिएँ सपना
मगमगाउँदै सुवास छर्ने देखेको थिएँ सपना
मगमगाउँदै सुवास छर्ने देखेको थिएँ सपना (मगमगाउँदै सुवास छर्ने देखेको थिएँ सपना)
आँधी-हुरी, असिनाले चुटेको फूलबारी भाको छ (आँधी-हुरी, असिनाले चुटेको फूलबारी भाको छ)
चुटेको फूलबारी भाको छ (चुटेको फूलबारी भाको छ)

आफ्नै जिन्दगी आफैलाई भारी-भारी भाको छ (आफ्नै जिन्दगी आफैलाई भारी-भारी भाको छ)

लिलामीमा छ, बजारमा बोली लाग्दै छ (लिलामीमा छ, बजारमा बोली लाग्दै छ)

खरिदारहरू धेरै छन्, लाज नछोप्ने सारी भाको छ (खरिदारहरू धेरै छन्, लाज नछोप्ने सारी भाको छ)
लाज नछोप्ने सारी भाको छ (लाज नछोप्ने सारी भाको छ)

आफ्नै जिन्दगी आफैलाई भारी-भारी भाको छ (आफ्नै जिन्दगी आफैलाई भारी-भारी भाको छ)

आफ्नै जिन्दगी आफैलाई भारी-भारी भाको छ (आफ्नै जिन्दगी आफैलाई भारी-भारी भाको छ)
आफ्नै जिन्दगी आफैलाई भारी-भारी भाको छ (आफ्नै जिन्दगी आफैलाई भारी-भारी भाको छ)
आफ्नै जिन्दगी आफैलाई भारी-भारी भाको छ (आफ्नै जिन्दगी आफैलाई भारी-भारी भाको छ)

Credits
Writer(s): Arjun Pokharel, Nripesh Upreti
Lyrics powered by www.musixmatch.com

Link