Mero Geetvitra

मरो गीत भित्र
एउटा चौतारा छ
हराएको मेरो
जहाँ सुकै राज छ
उडी गयो कता
चरा आकाशमा
रहेको ऋतु
एकै जडा छ

मलाई थहा छैन
म कस्तो कथा हु
सधै बर्झी बस्ने
म कस्तो बेथा हु
मलाई काख दिने
यो संसारलाई
मलाई दोष दिने
मेरो भाग्यलाई
भन्न नसकेका
धेरैले कुरा छ

ठिकै छन् अढीन छु
म हिडेको बाटो
कोहि नभेटिने
यो कस्तो दोबाटो
ति टाढा भएका
सपना हो मेरा
मन भरि बोकेर
थाकेको बेला
मेरो प्यास मिटाउने
सानो धारा छ

मरो गीत भित्र
एउटा चौतारा छ



Credits
Writer(s): Norden Rumba
Lyrics powered by www.musixmatch.com

Link