Timi Malai

तिमी मलाई यति पिडा नदेऊ
खुशी कोर्दी फेरी तिमी न लेऊ

तिमी मलाई यति पिडा नदेऊ
खुशी कोर्दी फेरी तिमी न लेऊ

जीवन मेरो यो अधुरोनै भो
तिमीलाई पाउने रहरनै भो

तिमी मलाई यति पिडा नदेऊ

कहिले काहिँ लेख्छु गीत तिम्रो बारेमा
गुनगुनाई झस्कन्छु म रातको अधेरीमा

तल्पलाउछन माखाहरु यसै एकान्तमा
तिमीलाई खोज्दै पुग्छन यही दोबाटोमा

तिमी मलाई यति पिडा नदेऊ
खुशी कोर्दी फेरी तिमी न लेऊ

तिमी मलाई यति पिडा नदेऊ
खुशी कोर्दी फेरी तिमी न लेऊ

जीवन मेरो यो अधुरोनै भो
तिमीलाई पाउने रहरनै भो

तिमी मलाई यति पिडा नदेऊ



Credits
Writer(s): Nabin K Bhattarai
Lyrics powered by www.musixmatch.com

Link