Fikka Fikka Cha

फिक्का फिक्का छ
तिमी बिना यो मेरो जिन्दगी

फिक्का फिक्का छ
तिमी बिना यो मेरो जिन्दगी
यी आखाले हरपल तिमिलाई खोज्छ

यी ओठले हरपल तिम्रै नाम जप्छ
अनि मेरो घायल मुटु तिमिलाई सम्झी रुन्छ

फिक्का फिक्का छ
तिमी बिना यो मेरो जिन्दगी

संसारका सबै कुरा अर्थहिन लाग्छ
मेरा सारा खुशी क्षण पराएझै लाग्छ
अनि मेरो घायल मुटु तिमिलाई सम्झी रुन्छ
फिक्का फिक्का छ
तिमी बिना यो मेरो जिन्दगी
फिक्का फिक्का छ
तिमी बिना यो मेरो जिन्दगी



Credits
Writer(s): Suresh Kumar
Lyrics powered by www.musixmatch.com

Link