Pritka

प्रीतका गित रचे मैले
मेरि मायालाई भनी
मुटुको मर्म बुझे मैले
सपनीकि रानीलाई भनी
प्रीतका गित रचे मैले
मेरि मायालाई भनी
मुटुको मर्म बुझे मैले
सपनीकि रानीलाई भनी

जीवनको नयाँ मोड कोरे मैले
उनका हासोंका निम्ति
जीवनको नयाँ मोड कोरे मैले
उनका हासोंका निम्ति
हावालाई बाध्न खोजे मैले पीरहलाई बिर्सी
प्रीतका गीत रचे मैले मेरी मायालाई भनी
मुटुको मर्म बुझे मैले सपनीकि रानीलाई भनी

अडेर जिवनको त्यो दौडमा
अंगाली बहार भने
अडेर जिवनको त्यो दौडमा
अंगाली बहार भने
नकारेर आफ्नो जिवनलाई सुम्पिदीए उनै प्रति (woah)
प्रीतका गीत रचे मैले मेरी मायालाई भनी
मुटुको मर्म बुझे मैले सपनीकि रानीलाई भनी

जिवनको नयाँ मोड कोरे मैले
उनका हासोंका निम्ति
जिवनको नयाँ मोड कोरे मैले
उनका हासोंका निम्ति
हावालाई बाध्न खोजे मैले पिरहलाई बिर्सी ।



Credits
Writer(s): Nabin K Bhattarai
Lyrics powered by www.musixmatch.com

Link