Sadhai Vari, Pt. 2

सधै भरीलाई सधै
सधै भरीलाई सधै
सधै भरीलाई सधै
सधै भरी

सधै भरीलाई सधै
सधै भरीलाई सधै
सधै भरीलाई सधै
सधै भरी

सारा यो संसारमा मेरो यो आँखाले
तिमीलाई नै खोजि रहेछ
लाखौ मुहार हरुमा मेरो यो मनले
तिमीलाई नै रोजी रहेछ

I've dreaming, I've been waiting
I've been looking
I've been dreaming, waiting
Looking for you

I've dreaming, I've been waiting
I've been looking
I've been dreaming, waiting
Looking for you

सधै, सधै भरीलाई सधै
सधै भरीलाई सधै
सधै भरी

सधै भरीलाई सधै
सधै भरीलाई सधै
सधै भरीलाई सधै
सधै भरी

धेरै वर्ष पछि देख्दैछु म तिमीलाई
जस्तो थियौ त्यस्तै रहेछौ
परिवर्तन भेटिन
मनको माया त्यस्तै पाए पुरानो हुदैन
सम्बन्ध गाढा नै छ माया मर्दैन

सधै भरीलाई सधै
सधै भरीलाई सधै



Credits
Writer(s): Brijesh Shrestha
Lyrics powered by www.musixmatch.com

Link