Jati Nai Dhukha

जतिनै दु: ख मैले दिएनी
नजानी मैले चित्त दुखाए पनि
किन हो चिरिन्छ मेरो यो छाती
हु हु हु ...सम्झी तिमीलाई
हु हु हु ...सम्झी तिमीलाई

लिइ मेरो नाम उडाए पनि
तिम्रो नजरमा गिराए पनि
किन हो सबैको कुरा लत्याइ
हु हु हु ...रोज्यौ मलाई
हु हु हु ...रोज्यौ मलाई

जानी जानी भुल्न खोजे पनि
चिढाउन नाता तोडे पनि
किन हो जिउन सकिन मुस्काइ
हु हु हु ... बिर्सी तिमीलाई
हु हु हु ... बिर्सी तिमीलाई

जतिनै दु: ख मैले दिएनी
नजानी मैले चित्त दुखाए पनि
किन हो चिरिन्छ मेरो यो छाती

हु हु हु ...सम्झी तिमीलाई
हु हु हु ...सम्झी तिमीलाई
हु हु हु ...सम्झी तिमीलाई
हु हु हु ...सम्झी तिमीलाई
हु हु हु ...सम्झी तिमीलाई



Credits
Writer(s): Naresh Dev Panta
Lyrics powered by www.musixmatch.com

Link