Badnam Bhayechhu Ma

बदनाम भएछु म आफै आज
बदनाम भएछु म आफै आज
नाङ्गिएछु म सबै माझ
नाङ्गिएछु म सबै माझ
बदनाम भएछु म आफै आज

बन्द भयो, त्यो मेरो बाटो हिँड्न
बन्द भयो, त्यो मेरो बाटो हिँड्न
हाँसी दिन्छन हेरि, हाँसी दिन्छन हेरि
आज मलाई सब, आज मलाई सब
बदनाम भएछु म आफै आज

देखि तिमीलाई व्यथा बटुले मैले
देखि तिमीलाई व्यथा बटुले मैले
सम्झी तड्पिन्छु म, सम्झी तड्पिन्छु म
रातदिन अहिले, रातदिन अहिले

बदनाम भएछु म आफै आज
बदनाम भएछु म आफै आज
नाङ्गिएछु म सबै माझ
नाङ्गिएछु म सबै माझ
बदनाम भएछु म आफै आज
बदनाम भएछु म आफै आज



Credits
Writer(s): Naresh Dev Panta
Lyrics powered by www.musixmatch.com

Link