Siririree Batasaile

आ हा हा हा, आ हा हा•••
ला ला ला ला, ला ला ला ला•••
ला ला ला, आ हा हा, ला ला ला•••

सिरिरिरि बतासैले
निलो आकाशैले
सिरिरिरि बतासैले, निलो आकाशैले
पिरती साटेछ है, पिरती साटेछ है, पिरती साटेछ

सिरिरिरि बतासैले, निलो आकाशैले
पिरती साटेछ है, पिरती साटेछ है, पिरती साटेछ
पिरती साटेछ है, पिरती साटेछ

सुनकोसी सुनको सपना सजाइदिने
दुधकोसी हिमालझैँ कञ्चन बनाइदिने
सुनकोसी सुनको सपना सजाइदिने
दुधकोसी हिमालझैँ कञ्चन बनाइदिने, कञ्चन बनाइदिने

सिरिरिरि बतासैले, निलो आकाशैले
पिरती साटेछ है, पिरती साटेछ है, पिरती साटेछ
पिरती साटेछ है, पिरती साटेछ

धेरै आउँछन्, जान्छन् है आउने, जानेहरू
तर सन्जोग हुन्छ है एउटै मायामात्र
धेरै आउँछन्, जान्छन् है आउने, जानेहरू
तर सन्जोग हुन्छ है एउटै मायामात्र, एउटै मायामात्र

सिरिरिरि बतासैले, निलो आकाशैले
पिरती साटेछ, है, पिरती साटेछ, है, पिरती साटेछ
पिरती साटेछ, है, पिरती साटेछ

आज मलाई लाग्दछ कोही आयो होला
बन्द ढोका मनको ढकढकायो होला
आज मलाई लाग्दछ कोही आयो होला
बन्द ढोका मनको ढकढकायो होला, ढकढकायो होला

सिरिरिरि बतासैले, निलो आकाशैले
पिरती साटेछ है, पिरती साटेछ है, पिरती साटेछ
सिरिरिरि बतासैले, निलो आकाशैले
पिरती साटेछ है, पिरती साटेछ है, पिरती साटेछ

पिरती साटेछ है, पिरती साटेछ
पिरती साटेछ है, पिरती साटेछ
पिरती साटेछ है, पिरती साटेछ
पिरती साटेछ है, पिरती साटेछ
पिरती साटेछ है, पिरती साटेछ



Credits
Writer(s): Ranjeet Gazmer, Kusum Gajmer, Ranjeet Gajmer, Jitendra Baderva
Lyrics powered by www.musixmatch.com

Link