Kasko Lai Wunna Thalyo

कसका लागि उन्न थाल्यौ आज फूलमालाहरू?
कसका लागि उन्न थाल्यौ आज फूलमालाहरू?
गन तिमी फूलका थुँगा
गन तिमी फूलका थुँगा, गन्दै छु म प्यालाहरू
कसका लागि उन्न थाल्यौ आज फूलमालाहरू?

माते पनि बाँचेकै छु भन्ने कुरा सुनेपछि
माते पनि बाँचेकै छु भन्ने कुरा सुनेपछि
भिज्न थाले किन होला?
भिज्न थाले किन होला तिम्रा दुवै गालाहरू?

कसका लागि उन्न थाल्यौ आज फूलमालाहरू?

पहिरोको ढुङ्गाजस्तै आँखाबाट झरेपछि
पहिरोको ढुङ्गाजस्तै आँखाबाट झरेपछि
फेरि आइलाग्ने होलान्
फेरि आइलाग्ने होलान् मनका ती उकालाहरू

कसका लागि उन्न थाल्यौ आज फूलमालाहरू?
कसका लागि उन्न थाल्यौ आज फूलमालाहरू?
गन तिमी फूलका थुँगा
गन तिमी फूलका थुँगा, गन्दै छु म प्यालाहरू
कसका लागि उन्न थाल्यौ आज फूलमालाहरू?



Credits
Lyrics powered by www.musixmatch.com

Link