Koila Chadi Ramro Bhanchan

कोहीले चाँदी राम्रो भन्छन्, कोहीले सुन राम्रो भन्छन्

तिम्रो मुहार नदेख्नेले मात्रै
तिम्रो मुहार नदेख्नेले मात्रै जून राम्रो भन्छन्
आहा! जून राम्रो भन्छन्
कोहीले चाँदी राम्रो भन्छन्

मेरो हेराइकै दोष हो कि? मात्र तिमी सुन्दर

मलाई कुनै मतलब छैन
मलाई कुनै मतलब छैन कसले कुन राम्रो भन्छन्
कसले कुन राम्रो भन्छन्

कोहीले चाँदी राम्रो भन्छन्, कोहीले सुन राम्रो भन्छन्
तिम्रो मुहार नदेख्नेले मात्रै
तिम्रो मुहार नदेख्नेले मात्रै जून राम्रो भन्छन्
आहा! जून राम्रो भन्छन्
कोहीले चाँदी राम्रो भन्छन्

गीतभन्दा मीठो लाग्छ मलाई तिम्रो बोलीवचन
गीतभन्दा मीठो लाग्छ मलाई तिम्रो बोलीवचन
नसोधून् कसैले मलाई
नसोधून् कसैले मलाई कस्तो धुन राम्रो भन्छन्
कस्तो धुन राम्रो भन्छन्

कोहीले चाँदी राम्रो भन्छन्, कोहीले सुन राम्रो भन्छन्
तिम्रो मुहार नदेख्नेले मात्रै
तिम्रो मुहार नदेख्नेले मात्रै जून राम्रो भन्छन्
आहा! जून राम्रो भन्छन्

कोहीले चाँदी राम्रो भन्छन्, कोहीले सुन राम्रो भन्छन्
तिम्रो मुहार नदेख्नेले मात्रै
तिम्रो मुहार नदेख्नेले मात्रै जून राम्रो भन्छन्
आहा! जून राम्रो भन्छन्

ओहो! जून राम्रो भन्छन्
आहा! जून राम्रो भन्छन्
ओहो! जून राम्रो भन्छन्
Hmm, जून...

Credits
Writer(s): Shiva Pariyar
Lyrics powered by www.musixmatch.com

Link