Hora Mai Hora

हो र? मै हो र? यो कुरा, हो र? मै हो र?
हो र? मै हो र? यो कुरा, हो र? मै हो र?
रसिली, नसिली, जोसिली छु रे, हँसिली छु अरे म! (हाँ-हाँ)
रसिली, नसिली, जोसिली छु रे, हँसिली छु अरे म! (हाँ-हाँ)
अरूले भनेको यो कुरा साँचो हो-होइन भन्दे तँ
हाँ, होला, मै होला, यो कुरा, होला, मै होला
होला, मै होला, यो कुरा, होला, मै होला

मलाई नि फूलजस्ती भन्छन्, जूनजस्ती भन्छन्, ताराजस्ती भन्छन् कोही
माया गर्छु रे, जादु छर्छु रे, लट्ठै पार्छु अरे, खोइ

हाँ, हो र? मै हो र? यो कुरा, हो र? मै हो र?
होला, मै होला, यो कुरा, होला, मै होला

यो सालमा डोली त आउला-आउला जस्तो छ
ए, भन् त, मेरो अन्दाज कस्तो छ?

हाँ, होला, मै होला, यो कुरा, होला, मै होला

ए, यो सालमा डोली त आउला-आउला जस्तो छ
ए, भन् त, मेरो अन्दाज कस्तो छ?
म पनि देख्न थालेँ अचेल त सपनी
कसैकी भइसकेको तँ पनि

हो र? मै हो र? यो कुरा, हो र? मै हो र?
हाँ-हाँ-हाँ, होला, मै होला, यो कुरा, होला, मै होला

कसैले हेर्यो कि, हिजोआज के भाको?
लाजै लागेर आउँछ जे भाको

अँ, होला, मै होला, यो कुरा, होला, मै होला

हो, कसैले हेर्यो कि, हिजोआज के भाको?
लाजै लागेर आउँछ जे भाको
मायाले जब मनमा कसैलाई सजाउँछन्
हाँ-हाँ, सबै यसरी लजाउँछन्

हो र? मै हो र? यो कुरा, हो र? मै हो र?
हो र? मै हो र? यो कुरा, हो र? मै हो र?
रसिली, नसिली, जोसिली छु रे, हँसिली छु अरे म!
रसिली, नसिली, जोसिली छु रे, हँसिली छु अरे म!
अरूले भनेको यो कुरा साँचो हो-होइन भन्दे तँ
हाँ, होला, मै होला, यो कुरा, होला, मै होला
होला, मै होला, यो कुरा, होला, मै होला



Credits
Writer(s): Mahesh Khadka
Lyrics powered by www.musixmatch.com

Link