Pareli Najhukaudai

परेली नझप्काउँदै मेरा यी नजरमा सुटुक्कै पस्यौ तिमी त
पहिलो भेटमा नै दिलभरि राजै गरी आनन्दै बस्यौ तिमी त
हो, पहिलो भेटमा नै दिलभरि राजै गरी आनन्दै बस्यौ तिमी त
ओ-हो-हो, मायालु
ओ-हो-हो, मायालु

हे, परेली नझप्काउँदै मेरा यी नजरमा सुटुक्कै पस्यौ तिमी त

हो-हो-हो, मायालु

रङ्गियो, इन्द्रेणीझैँ रङ्गियो यो मन
मन मिल्ने मनको साथी भेटेर होला
हे, अग्लियो, हिमालजस्तै अग्लियो यो मन
हो, खुसी नै खुसीलाई समेटेर होला

परेली नझप्काउँदै मेरा यी नजरमा सुटुक्कै पस्यौ तिमी त
हो, पहिलो भेटमा नै दिलभरि राजै गरी आनन्दै बस्यौ तिमी त
हो, पहिलो भेटमा नै दिलभरि राजै गरी आनन्दै बस्यौ तिमी त
ओ-हो-हो, मायालु
ओ-हो-हो, मायालु

फैलियो, सुवास बोकी फैलियो यो मन
मायाको कोपिला फूल फक्रेर होला
हो, बिर्सिदिऊँ, सबै बिर्सिऊँ किन भन्छ मन?
हो, मायामा सारा संसार भुलेर होला

परेली नझप्काउँदै मेरा यी नजरमा सुटुक्कै पस्यौ तिमी त
पहिलो भेटमा नै दिलभरि राजै गरी आनन्दै बस्यौ तिमी त
हो, पहिलो भेटमा नै दिलभरि राजै गरी आनन्दै बस्यौ तिमी त
ओ-हो-हो, मायालु
ओ-हो-हो, मायालु

हे, परेली नझप्काउँदै मेरा यी नजरमा सुटुक्कै पस्यौ तिमी त
पहिलो भेटमा नै दिलभरि राजै गरी आनन्दै बस्यौ तिमी त
हो, पहिलो भेटमा नै दिलभरि राजै गरी आनन्दै बस्यौ तिमी त
ओ-हो-हो, मायालु
हो-हो-हो, मायालु

Credits
Writer(s): Mahesh Khadka
Lyrics powered by www.musixmatch.com

Link