Bedanako Badhyatale

वेदनाको बाध्यताले कुन मोडमा पुर्यायो
वेदनाको बाध्यताले कुन मोडमा पुर्यायो
बिछोडको दुखले मनै रुवायो
वेदनाको बाध्यताले कुन मोडमा पुर्यायो
वेदनाको बाध्यताले कुन मोडमा पुर्यायो

सुनसान रातमा ताराहरु गन्छु
जून देखिएन भने मनैभित्र रुन्छु
हो सुनसान रातमा ताराहरु गन्छु
जून देखिएन भने मनैभित्र रुन्छु
बिहानको शीतले दिल नै लोभ्यायो
वेदनाको बाध्यताले कुन मोडमा पुर्यायो
वेदनाको बाध्यताले कुन मोडमा पुर्यायो

तिमीभित्र हराएर गहिरोमा झरें म
तिमीलाई नदेख्न पाउँदा जिउँदै मरें म
हो तिमीभित्र हराएर गहिरोमा झरें म
तिमीलाई नदेख्न पाउँदा जिउँदै मरें म
मुटुभित्रको माया मुटुमै हरायो
वेदनाको बाध्यताले कुन मोडमा पुर्यायो
वेदनाको बाध्यताले कुन मोडमा पुर्यायो
बिछोडको दुखले मनै रुवायो



Credits
Writer(s): Dipen Adhikari
Lyrics powered by www.musixmatch.com

Link