Mero Kathmandu

बिहानीको मिर्मिरेसङ्गै आँखा मेरो खुल्यो
सुनौलो घामको झुल्का स्व्यम्भुमा पर्यो
कदम मेरो चाल्दा चाल्दै पुगे म पशुपति
देखे सारा मनिसको विश्वासको अनुभुति
स्वर्ग जस्तै पवित्र ठाँउ यो खुशीले भरिएको
मुस्कान छ सबै मानिसमा हर्शनै अडिएको
आहा, आहा, आहा
मेरो काठमाडौं
आहा, आहा, आहा
मेरो काठमाडौं

धरहरा वसन्तपुर रानीपाेखरी
प्रकृतिले छरिएको देख्छु वरिपरि
मठ मन्दिर पुराना कलाहरु अनेक छन्
म म र पिरो अचार सबै मिठो भन्दछन
चरीहरुको चिर्बिरसङ्गै बागमती बग्दछिन
आफ्नै टोल आफ्नै बाटोले बोलाउछ्न ए नवीन
आहा, आहा, आहा
मेरो काठमाडौं
आहा, आहा, आहा
मेरो काठमाडौं

बिहानीको मिर्मिरेसङ्गै आँखा मेरो खुल्यो
सुनौलो घामको झुल्का स्व्यम्भुमा पर्यो
कदम मेरो चाल्दा चाल्दै पुगे म पशुपति
देखे सारा मनिसको विश्वासको अनुभुति
स्वर्ग जस्तै पवित्र ठाँउ यो खुशीले भरिएको
मुस्कान छ सबै मानिसमा हर्शनै अडिएको
आहा, आहा, आहा
मेरो काठमाडौं
आहा, आहा, आहा
मेरो काठमाडौं



Credits
Writer(s): Suraj Singh Thakuri
Lyrics powered by www.musixmatch.com

Link