Yo Lamo Raat

यो लामो, लामो रात बिताउन गाह्रो भो मलाई
यो लामो, लामो रात बिताउन गाह्रो भो मलाई
काउकुती लाग्दछ तिमीलाई सम्झिँदा
मान्दैन मन तिमीबिना एकछिन बस्न
यो लामो, लामो रात बिताउन गाह्रो भो मलाई

आँखा खुल्लै छ तैपनि सपना सजाएँ
यो सपना साँच्चै भएको भए म रमाउँथेँ
आँखा खुल्लै छ तैपनि सपना सजाएँ
यो सपना साँच्चै भएको भए म रमाउँथेँ

यो लामो, लामो रात बिताउन गाह्रो भो मलाई
यो लामो, लामो रात बिताउन गाह्रो भो मलाई
काउकुती लाग्दछ तिमीलाई सम्झिँदा
मान्दैन मन तिमीबिना एकछिन बस्न
यो लामो, लामो रात बिताउन गाह्रो भो मलाई



Credits
Writer(s): Nabin K Bhattarai
Lyrics powered by www.musixmatch.com

Link