Fika Fika Chhu

फिका-फिका छ तिमीबिना यो मेरो जिन्दगी
फिका-फिका छ तिमीबिना यो मेरो जिन्दगी

यी आँखाले हरपल तिमीलाई खोज्छ
यी ओठले हरपल तिम्रो नाउँ जप्छ
अनि मेरो घायल मुटु तिम्लाई सम्झी रुन्छ

फिका-फिका छ तिमीबिना यो मेरो जिन्दगी

संसारका सबै कुरा अर्थहीन लाग्छ
मेरा सारा खुसी, चैन पराईझैँ लाग्छ
अनि मेरो घायल मुटु तिम्लाई सम्झी रुन्छ

फिका-फिका छ तिमीबिना यो मेरो जिन्दगी
फिका-फिका छ तिमीबिना यो मेरो जिन्दगी



Credits
Writer(s): Nabin K Bhattarai
Lyrics powered by www.musixmatch.com

Link