Nachau Sathi Ho Tanka Timilsina

(I'm the nightclub, rock the disco)

(I'm just lookin' for trouble)

आजै हो नाच्ने दिन, ओए, नाचौँ, साथी हो
लचक्कै कम्मर, हो, भाँचौँ, साथी हो
आजै हो नाच्ने दिन, ओए, नाचौँ, साथी हो
लचक्कै कम्मर, हो, भाँचौँ, साथी हो

माया र प्रीतिले बेरेर नबसौँ, साथी, हेरेर
आइज, साइँला, आइज, माइला, आइज, डल्ली
ओए, नाचौँ हल्ली (I'm the nightclub, rock the disco)

आजै हो नाच्ने दिन, ओए, नाचौँ, साथी हो
लचक्कै कम्मर, हो, भाँचौँ, साथी हो
आजै हो नाच्ने दिन, ओए, नाचौँ, साथी हो
लचक्कै कम्मर, हो, भाँचौँ, साथी हो

जूनताराझैँ चम्किने बत्तीले
होए, डाहा गरे ननाच्दा कतिले
हो, नाचौँ, साथी हो, नाचौँ, साथी हो

खुसीको दिन आजै हो, नाचिन डल्ली, लाजै भो
आइज, ठूले, आइज, माइला, आइज, डल्ली
ओए, नाचौँ हल्ली (I'm the nightclub, rock the disco)

आजै हो नाच्ने दिन, ओए, नाचौँ, साथी हो
लचक्कै कम्मर, हो, भाँचौँ, साथी हो
आजै हो नाच्ने दिन, ओए, नाचौँ, साथी हो
लचक्कै कम्मर, हो, भाँचौँ, साथी हो

गाउँमा बस्दा ऋण लायो, लाहुर जाने दिन आयो
टिलपिल आँसु आँखाभरि, छुट्ने होला कसो गरी?
गाउँमा बस्दा ऋण लायो, लाहुर जाने दिन आयो
टिलपिल आँसु आँखाभरि, छुट्ने होला कसो गरी?

फसेँ म मोहनी पासोमा, अल्झियो मन हाँसोमा
बिहे गरौँ भन्दा पनि मान्दै नमान्ने, माया गर्ने नजान्ने
(I'm the nightclub, rock the disco)

फकाइदेऊ, महादेव, मेरी उनीलाई
मलाई मात्र सम्झेर, होए, एक्लै रुनीलाई
फकाइदेऊ, महादेव, मेरी उनीलाई
मलाई मात्र सम्झेर, ओए, एक्लै रुनीलाई

(I'm just lookin' for trouble)

गहिरो गाउने किन हो डाँडो छ?
होए, आज उनको सिर पनि ठाडो छ
होए, नाचौँ, साथी हो, नाचौँ, साथी हो

खुसीको दिन आजै हो, नाचिन डल्ली, लाजै भो
आइज, ठूले, आइज, माइला, आइज, डल्ली
ओए, नाचौँ हल्ली (I'm the nightclub, rock the disco)

आजै हो नाच्ने दिन, ओए, नाचौँ, साथी हो
लचक्कै कम्मर, हो, भाँचौँ, साथी हो
आजै हो नाच्ने दिन, ओए, नाचौँ, साथी हो
लचक्कै कम्मर, हो, भाँचौँ, साथी हो



Credits
Writer(s): Tanka Timilsina
Lyrics powered by www.musixmatch.com

Link