Paisa Baisa Chirimma Tanka Timilsina
(पैसा, बैँस चिरिम्म)
(पैसा, बैँस चिरिम्म)
(जो जो दङ्गाली छैन जाली)
काठमाडौँबाट प्लेनमा भेट्न जान्थेँ सानीलाई
काठमाडौँबाट प्लेनमा भेट्न जान्थेँ सानीलाई
ज्यानै दिन्थेँ, माया गर्थेँ यो दिल चोरी लानेलाई
तर
पैसा, बैँस चिरिम्म मायापिरिममा
पैसा, बैँस चिरिम्म मायापिरिममा
पैसा, बैँस चिरिम्म मायापिरिममा
पैसा, बैँस चिरिम्म मायापिरिममा
रात पऱ्यो कि दोहोरी, डिस्को अनि बार
बाउले देको सम्पत्ति छ, पैसा अनि कार
बाउको सारा सम्पत्ति छ, जति खर्चे नि हुन्छ
तैँले चढेको गाडीजति मेरो गलामा हार
बिहान उठ्ने बित्तिकै कलेजमा पढ्न गइन्थ्यो
झोलामा खाजा, गोजीमा पैसा नि टन्न भरिन्थ्यो
झोलामा खाजा, गोजीमा पैसा नि टन्न भरिन्थ्यो
(बालापनमा मोजमस्ती, अहिले रित्तो खल्ती)
रूपैकी रानी देखेर उसैको पछि परियो
हेर्दाहेर्दै उसैको अर्कैको सिउँदो भरियो
अरे
पैसा, बैँस चिरिम्म मायापिरिममा
पैसा, बैँस चिरिम्म मायापिरिममा
पैसा, बैँस चिरिम्म मायापिरिममा
अरे, पैसा, बैँस चिरिम्म मायापिरिममा
नाम छ, दाम छ, सबको मन जल्दै छ
"मै हुँ" भन्ने शत्रुको शान आफै ढल्दै छ
मुखमा राम-राम, बगलीमा छुरा नचला, ओइ
चुप लाग्, मेरो भाइ, तेरो दाइको following बढ्दै छ
आमाले भन्थिन्, "ओइ छोरा, ठीक छैन तेरो यो पारा"
बाबा नि मेरो डराउँथे, बन्छ कि छोरो ज्यानमारा
ए, बाबा नि मेरो डराउँथे, बन्छ कि छोरो ज्यानमारा
(नराम्रो काम छोडेँ मैले, सम्मान पाइन्छ अहिले)
हातका मैला यी पैसा बरु गए गइरहोस्
सबको नजर-नजरमा मेरै चर्चा भइरहोस्
अरे
पैसा, बैँस चिरिम्म मायापिरिममा
पैसा, बैँस चिरिम्म मायापिरिममा
पैसा, बैँस चिरिम्म मायापिरिममा
होए, पैसा, बैँस चिरिम्म मायापिरिममा
कहिले dating, कहिले shopping, कहिले खर्च फिलिममा
गोजी सारा रित्तियो मेकअप अनि किरिममा
ऊ नै सबथोक ठान्ने म पछुतोमा छु अहिले
पैसा, बैँस चिरिम्म मायापिरिममा
(पैसा, बैँस चिरिम्म)
(पैसा, बैँस चिरिम्म)
(पैसा, बैँस चिरिम्म)
(जो जो दङ्गाली छैन जाली)
काठमाडौँबाट प्लेनमा भेट्न जान्थेँ सानीलाई
काठमाडौँबाट प्लेनमा भेट्न जान्थेँ सानीलाई
ज्यानै दिन्थेँ, माया गर्थेँ यो दिल चोरी लानेलाई
तर
पैसा, बैँस चिरिम्म मायापिरिममा
पैसा, बैँस चिरिम्म मायापिरिममा
पैसा, बैँस चिरिम्म मायापिरिममा
पैसा, बैँस चिरिम्म मायापिरिममा
रात पऱ्यो कि दोहोरी, डिस्को अनि बार
बाउले देको सम्पत्ति छ, पैसा अनि कार
बाउको सारा सम्पत्ति छ, जति खर्चे नि हुन्छ
तैँले चढेको गाडीजति मेरो गलामा हार
बिहान उठ्ने बित्तिकै कलेजमा पढ्न गइन्थ्यो
झोलामा खाजा, गोजीमा पैसा नि टन्न भरिन्थ्यो
झोलामा खाजा, गोजीमा पैसा नि टन्न भरिन्थ्यो
(बालापनमा मोजमस्ती, अहिले रित्तो खल्ती)
रूपैकी रानी देखेर उसैको पछि परियो
हेर्दाहेर्दै उसैको अर्कैको सिउँदो भरियो
अरे
पैसा, बैँस चिरिम्म मायापिरिममा
पैसा, बैँस चिरिम्म मायापिरिममा
पैसा, बैँस चिरिम्म मायापिरिममा
अरे, पैसा, बैँस चिरिम्म मायापिरिममा
नाम छ, दाम छ, सबको मन जल्दै छ
"मै हुँ" भन्ने शत्रुको शान आफै ढल्दै छ
मुखमा राम-राम, बगलीमा छुरा नचला, ओइ
चुप लाग्, मेरो भाइ, तेरो दाइको following बढ्दै छ
आमाले भन्थिन्, "ओइ छोरा, ठीक छैन तेरो यो पारा"
बाबा नि मेरो डराउँथे, बन्छ कि छोरो ज्यानमारा
ए, बाबा नि मेरो डराउँथे, बन्छ कि छोरो ज्यानमारा
(नराम्रो काम छोडेँ मैले, सम्मान पाइन्छ अहिले)
हातका मैला यी पैसा बरु गए गइरहोस्
सबको नजर-नजरमा मेरै चर्चा भइरहोस्
अरे
पैसा, बैँस चिरिम्म मायापिरिममा
पैसा, बैँस चिरिम्म मायापिरिममा
पैसा, बैँस चिरिम्म मायापिरिममा
होए, पैसा, बैँस चिरिम्म मायापिरिममा
कहिले dating, कहिले shopping, कहिले खर्च फिलिममा
गोजी सारा रित्तियो मेकअप अनि किरिममा
ऊ नै सबथोक ठान्ने म पछुतोमा छु अहिले
पैसा, बैँस चिरिम्म मायापिरिममा
(पैसा, बैँस चिरिम्म)
(पैसा, बैँस चिरिम्म)
Credits
Writer(s): Jojo Magar, Tanka Timilsina
Lyrics powered by www.musixmatch.com
Link
Other Album Tracks
- Jauna Hukka Bar Tanka Timilsina
- A Suwa Maki Naruwa Tanka Timilsina
- Aaitabar Sombar Tanka Timilsina
- Basuri Bajyo Banaima Tanka Timilsina
- Chalyo Batasa Tanka Timilsina
- Daru Piyara Hoki Tanka Timilsina
- Dasain Tihar Song Tanka Timilsina
- Dhunga Hanaula Tanka Timilsina
- Rati Rati Nahida Disco Party Ma Tanka Timilsina
- Mero Karli Karli Kappal Tanka Timilsina
© 2024 All rights reserved. Rockol.com S.r.l. Website image policy
Rockol
- Rockol only uses images and photos made available for promotional purposes (“for press use”) by record companies, artist managements and p.r. agencies.
- Said images are used to exert a right to report and a finality of the criticism, in a degraded mode compliant to copyright laws, and exclusively inclosed in our own informative content.
- Only non-exclusive images addressed to newspaper use and, in general, copyright-free are accepted.
- Live photos are published when licensed by photographers whose copyright is quoted.
- Rockol is available to pay the right holder a fair fee should a published image’s author be unknown at the time of publishing.
Feedback
Please immediately report the presence of images possibly not compliant with the above cases so as to quickly verify an improper use: where confirmed, we would immediately proceed to their removal.