Aansu Ko Artha 3 Timile Po Sakeu Ta

आँसुको अर्थ के थाहा रुवाई जानेलाई?

तिमीले पो सक्यौ त अन्तै माया साट्न
मैले त सकिन आफैलाई ढाँट्न
तिमीले त बनाई गयौ मलाई पराई
अझै पनि माया गर्छु तिमीलाई नै धेरै
अझै पनि माया गर्छु तिमीलाई नै धेरै
तिमीले पो सक्यौ त...

वर्षासरि झर्ने आँसु आँखामा नै थुन्छु
एक्लै हुँदा तिमीलाई सम्झीसम्झी रुन्छु
वर्षासरि झर्ने आँसु आँखामा नै थुन्छु
एक्लै हुँदा तिमीलाई सम्झीसम्झी रुन्छु

बिर्सूँ भन्छु, बल्झिदिन्छ सम्झनाका छाल
तिम्रो लागि धड्किने मुटु, उस्तै छ चाल
तिम्रो लागि धड्किने मुटु, उस्तै छ चाल
तिमीले पो सक्यौ त...

यो जुनीमा तिम्रो माया मुटुभित्रै रह्यो
जति भुल्छु भने पनि याद ताजा भयो
यो जुनीमा तिम्रो माया मुटुभित्रै रह्यो
जति भुल्छु भने पनि याद ताजा भयो

कस्तो हो यो मायाप्रेम, मुटु दुखिरहने?
शायद यही आँसुको अर्थ आँखाबाट बग्ने
शायद यही आँसुको अर्थ आँखाबाट बग्ने

तिमीले पो सक्यौ त अन्तै माया साट्न
मैले त सकिन आफैलाई ढाँट्न
तिमीले त बनाई गयौ मलाई पराई
अझै पनि माया गर्छु तिमीलाई नै धेरै
अझै पनि माया गर्छु तिमीलाई नै धेरै
तिमीले पो सक्यौ त...



Credits
Writer(s): Shiva Pariyar
Lyrics powered by www.musixmatch.com

Link