Nabheti Nabheti

लगायौ माया, साट्यौ नि मुटु, नभेटी-नभेटी
समुद्रै पारी जोड्यौ नि दिल, नभेटी-नभेटी
लगायौ माया, साट्यौ नि मुटु, नभेटी-नभेटी
समुद्रै पारी जोड्यौ नि दिल, नभेटी-नभेटी

बारी यो ठुलो दिलैको मेरो
रोप्यौ हे कान्छी, के त्यस्तो चिज तिमीले?

हो, बारी यो ठुलो दिलैको मेरो
रोप्यौ हे कान्छी, के त्यस्तो चिज तिमीले?
फक्रेँ नि म त मायाको डिलमा
फक्रेँ नि म त मायाको डिलमा, नभेटी-नभेटी

लगायौ माया, साट्यौ नि मुटु, नभेटी-नभेटी
समुद्रै पारी जोड्यौ नि दिल, नभेटी-नभेटी
मनै त रैछ, मनै ए कान्छी
हान्यौ नि गोली, भुतुक्कै भएँ मै पनि

हो, मनै त रैछ, मनै ए कान्छी
हान्यौ नि गोली, भुतुक्कै भएँ मै पनि
लाग्यो नि छर्रा नउठ्ने गरि
लाग्यो नि छर्रा नउठ्ने गरि, नभेटी-नभेटी

लगायौ माया, साट्यौ नि मुटु, नभेटी-नभेटी
समुद्रै पारी जोड्यौ नि दिल, नभेटी-नभेटी
समुद्रै पारी जोड्यौ नि दिल, नभेटी-नभेटी

समुद्रै पारी जोड्यौ नि दिल, नभेटी-नभेटी



Credits
Writer(s): Shiva Pariyar, Shweta Mainali
Lyrics powered by www.musixmatch.com

Link