Timilai Maya Garne

तिमीलाई माया गर्ने भुल भयाे म बाट

तिमीलाई माया गर्ने भुल भयाे म बाट
अब पछुताएर के गरु?
दिलमा तिम्राे तश्विरै बस्या छ
दिलमा तिम्राे तश्विरै बस्या छ
भड्की-भड्की राेएर के गरु

तिमीलाई माया गर्ने भुल भयाे म बाट
तिमीलाई माया गर्ने भुल भयाे म बाट

कसाे गरि बिर्सु म तिमीलाई
हृदयमा बेसरी कुदेकाे?

हो, कसाेगरि बिर्सु म तिमीलाई
हृदयमा बेसरी कुदेकाे
छिनकाे छिनमा बेचैनि बढछ
दर्शनकाे आशमा झलझलि
छिनकाे छिनमा बेचैनि बढछ
दर्शनकाे आशमा झलझलि

तिमीलाई माया गर्ने भुल भयाे म बाट
तिमीलाई माया गर्ने भुल भयाे म बाट

कसाे गरि सम्हालु आफूलाई
रुम-रुममा तिमी नै बस्या छाै?

हो, कसाे गरि सम्हालाै आफूलाई
रुम-रुममा तिमी नै बस्या छाै?
पल-पल याे मन झस्किन्छ
बाेलायाै कि तिमीले भनेर
पल-पल याे मन झस्किन्छ
बाेलायाै कि तिमीले भनेर

तिमीलाई माया गर्ने भुल भयाे म बाट
तिमीलाई माया गर्ने भुल भयाे म बाट
अब पछुताएर के गरु?
दिलमा तिम्राे तश्विरै बस्या छ
दिलमा तिम्राे तश्विरै बस्या छ
भड्की-भड्की राेएर के गरु

तिमीलाई माया गर्ने भुल भयाे म बाट
तिमीलाई माया गर्ने भुल भयाे म बाट



Credits
Writer(s): Shambhujeet Baskota
Lyrics powered by www.musixmatch.com

Link