Ke Lyau Dajyu

के ल्यायौ, दाजु? के ल्यायौ, भाइ, विदेश गएर?
नेपालीपनको रगत बगाई के पायौ दिएर?
के ल्यायौ, दाजु? के ल्यायौ, भाइ, विदेश गएर?
नेपालीपनको रगत बगाई के पायौ दिएर?

बुढेसकालको सहारा तिम्रो हात र त्यो खुट्टो
बुढेसकालको सहारा तिम्रो हात र त्यो खुट्टो
त्यो पनि उतै विदेशलाई दियौ, के साँच्यौ देशलाई?
खोला र नदी, पहाड, पर्वत सोध्दछन् तिमीलाई

के ल्यायौ, दाजु? के ल्यायौ, भाइ, विदेश गएर?
नेपालीपनको रगत बगाई के पायौ दिएर?



Credits
Writer(s): A, N
Lyrics powered by www.musixmatch.com

Link