Kulchera Gayau

कुल्चेर गयौ सारा विश्वासहरू, टुक्रेर छरिए मेरा भावनाहरू
खोसेर मसँग धेरै-धेरै खुशी हाँस सधैँ, मेरी प्रियसी
हाँस सधैँ, मेरी प्रियसी
कुल्चेर गयौ सारा विश्वासहरू, टुक्रेर छरिए मेरा भावनाहरू
खोसेर मसँग धेरै-धेरै खुशी हाँस सधैँ, मेरी प्रियसी
हाँस सधैँ, मेरी प्रियसी
कुल्चेर गयौ...

जोडिन सक्छ्यौ तिमी अरूलाई फुटाएर
जोडिन सक्छ्यौ तिमी अरूलाई फुटाएर
तिमी त जादुको खेलौना हौ, हाँस्न सक्छौ तिमी अरूलाई रुवाएर
तिमी त जादुको खेलौना हौ
तिमी त जादुको खेलौना हौ

कुल्चेर गयौ...

मोडिन सक्छ्यौ तिमी अरूको बाटो भुलाएर
मोडिन सक्छ्यौ तिमी अरूको बाटो भुलाएर
तिमी त निष्ठुरी पाइला हौ, बढ्न सक्छ्यौ तिमी डोबहरूले दुखाएर
तिमी त निष्ठुरी पाइला हौ
तिमी त निष्ठुरी पाइला हौ

कुल्चेर गयौ सारा विश्वासहरू, टुक्रेर छरिए मेरा भावनाहरू
खोसेर मसँग धेरै-धेरै खुशी हाँस सधैँ, मेरी प्रियसी
हाँस सधैँ, मेरी प्रियसी
कुल्चेर गयौ...



Credits
Writer(s): A, N
Lyrics powered by www.musixmatch.com

Link