Bacha Kasam

वाचा कसम हराइदियो, खुसी मेरो जलाईदियो
वाचा कसम हराइदियो, खुसी मेरो जलाईदियो
त्यो पापीले
त्यो पापीले छल गरि छल गरि, माया मेरो भुलाईदियो
वाचा कसम हराइदियो

एकान्त यो मनभित्र सुटुक्क उ, सुटुक्क उ पसिदियो
हो एकान्त यो मनभित्र सुटुक्क उ, सुटुक्क उ पसिदियो
माया बस्ने ठाउँ भरि घावैघाउ बनाइदियो
त्यो पापीले
त्यो पापीले छलगरि छलगरि, माया मेरो भुलाईदियो
वाचा कसम हराइदियो

अमृत भनि विष घोली आँखा भरि, आँखा भरि आँसु दियो
हो अमृत भनि विष घोली आँखा भरि, आँखा भरि आँसु दियो
हृदयमा पीडा रोपी मुटु मेरो बिझाईदियो
त्यो पापीले
त्यो पापीले छल गरि छल गरि, माया मेरो भुलाईदियो
वाचा कसम हराइदियो, खुसी मेरो जलाई दियो
त्यो पापीले
त्यो पापीले छल गरि छल गरि, माया मेरो भुलाईदियो
वाचा कसम हराइदियो



Credits
Writer(s): Komal Prasad Malla Shrestha
Lyrics powered by www.musixmatch.com

Link