Bardaan

ईश्वर को बर्दान हौ तिमी
जिन्दगी खुशीयाली तिमीलाई समर्पित्
भबिस्य हाम्रो सुनौलो लाग्दै छ
जिवन को नयाँ पाना को सुरुवात सङ्गै

यसरी नै बध्ने छौ हामी
मीठा सपनाहरु सँगइ
बद्लिदै छ हाम्रो यो संसार

साना साना ति पाइला हिदेको हेर्ने र
तोते बोली सुन्ने हाम्रो रहर
साहरा तिम्रो सधै बन्ने र
हरेक इच्छा पुरा गर्ने
कसम खानछु म

मीठा सपनाहरु सँगइ
यसरी नै बद्द्ने छौ हामी
जिवनको नयाँ अध्याए

भावना सारा पोखि
नयाँ लक्ष्यलाई
गन्तब्यको बातोमा उज्वलोपन पौदैछु
सून्य सून्य लाग्थियो यो जिवन्
काख मा एउटा नयाँ उमङ्ग छाएदियोउ

मीठा सपनाहरु सँगइ
यसरी नै बद्द्ने छौ हामी
बद्लिदै छ हाम्रो यो संसार
मीठा सपनाहरु सँगइ
यसरी नै बद्द्ने छौ हामी
जिवनको नयाँ अध्याए



Credits
Writer(s): Elvis Joshi
Lyrics powered by www.musixmatch.com

Link