Mann Ka Kura (Reprise)

तिमीलाई भनु कसरी
मेरा मनका कुरा
तिमीलाई पोखु कसरी
मेरा मनका भावना

हेर्दै छु म तिम्रो मुस्कान्
अनी सोच्छु तिमी जस्तो
छैन अरु कोहि
चाहन्छु अरु केहि होईन
मात्र साथ भए पुग्छ
रोज्ने छु म केवल
तिमीलाई यो जुनि

झुथो होईन कुरा साचो हो यो
सतौछ मलाई तिम्रै याद्ले
के तिमीलाई पनि हुन्छ एस्तो
के तिमी पनि मेरो याद मा कल्पिन्छौ कि

सुरुवात गरु कसरी
तिम्रो मिठो बोलीको
वर्णन गर्नु कसरी
तिम्रो रूप रङको

गाउदै छु म तिम्रो लागि
अनी सोच्छु तिमी जस्तो
छैन अरु कोहि
चाहन्छु अरु केहि होईन
मात्र साथ भए पुग्छ
रोज्ने छु म केवल्
तिमीलाई यो जुनि

यो जुनि यो जुनि
ओहू तिमीलाई यो जुनि



Credits
Writer(s): Elvis Joshi
Lyrics powered by www.musixmatch.com

Link