Saayad

जब हुन्छु तिम्रो साथ्
पौछु एउटा न्यानोपन्
अधेरी रातमा पनि
पौछु उज्यालोपन्

दुखमा तिमी
सुखमा तिमी
सोच्मा पनि तिमीलाई पौछु म
हरेक मोद मा साथ दिन्छौ
सायद एही नै हो माया
सितल तिम्रो माया मा
चाहारी पौछु
सायद एही नै हो माया
सायद एही नै हो माया
सायद एही नै हो माया



Credits
Writer(s): Elvis Joshi
Lyrics powered by www.musixmatch.com

Link