Kapaas

गइसकेको फर्किँदैन, भइसकेको फेरि बदल्न सकिँदैन
आउने दिनहरू बेग्लै भएको भए
सक्ने कुराहरूमा सबैलाई खुशी मिलेको भए
भएँ, के भएँ म?

कपासजस्तै पर म जान्छु, बिलिन सके एकैछिन हराउँछु
कता-कता, फर्केर आउँछु यही ठाउँमा
बतासजस्तै रफ्तारमा लान्छु, लिन सके अपरिचितता लिन्छु
कता-कता, फर्केर आउँछु यही नाउँमा

धेरै छन् समस्या सबैको जीवनमा
पन्छाउँदै हिँड्दै छु, कहिल्यै हारिन हौसला
धेरै छन् रुने आँसुहरू तर
खुशी त्यति नै देखेँ-पाएँ, यही होला सन्तुलन

पा-रा-रा, पा-रा-रा, पा-रा-रा, रा-रा-रा
पा-रा-रा, पा-रा-रा, पा-रा-रा, रा-रा-रा
पा-रा-रा, पा-रा-रा, पा-रा-रा, रा-रा-रा
पा-रा-रा, पा-रा-रा, पा-रा-रा, रा-रा-रा
पा-रा-रा, पा-रा-रा, पा-रा-रा, रा-रा-रा
पा-रा-रा, पा-रा-रा, पा-रा-रा, रा-रा-रा

गइसकेको फर्किँदैन, भइसकेको फेरि बदल्न सकिँदैन
आउने दिनहरू बेग्लै भएको भए
सक्ने कुराहरूमा सबैलाई खुशी मिलेको भए
भएँ, जे भएँ म

कपासजस्तै पर म जान्छु, बिलिन सके एकैछिन हराउँछु
कता-कता, फर्केर आउँछु यही ठाउँमा
कपासजस्तै पर म जान्छु, बिलिन सके एकैछिन हराउँछु
कता-कता, फर्केर आउँछु यही ठाउँमा

कपासजस्तै पर म जान्छु...



Credits
Writer(s): Riken Maharjan
Lyrics powered by www.musixmatch.com

Link