Mokshya

कुन बाटो हिंडी रहेछौ
तिमी पुग्ने गन्तब्य छैन
हाँसेर भुली रहेछौ
पहिचान जुन तिम्रो आफ्नो हैन

हे
हे
हे
हे

दिन दिनै भौंतारी रहेछौ
तिम्रो काल्पनिक त्यो भूत सरि
हार सजिलै स्वीकारी रहेछौ
कुन मोक्ष्य पाउने

हे
हे
हे
हे

बिलाइदेऊ
आगोको रापमा
श्रीङ्गार्ने छु
तिम्रै कुरुपमा
बिलाइदेऊ
आगोको रापमा
श्रीङ्गार्ने छु
तिम्रै कुरुपमा

हे
हे
हे
हे

कुन बाटो हिंडी रहेछौ
तिमी पुग्ने गन्तब्य छैन
हाँसेर भुली रहेछौ
पहिचान जुन तिम्रो आफ्नो



Credits
Lyrics powered by www.musixmatch.com

Link