Aau Aba

आऊ अब मेरो अँगालोमा, जिउन मलाई गाह्रो भो
आऊ अब मेरो अँगालोमा, जिउन मलाई गाह्रो भो
कहाँ छौ, मेरी प्रियसी?
जीवन मेरो सब अन्धकार छ
आऊ अब मेरो अँगालोमा

थाहा थिएन बिछोडको घाउ यति असह्य हुन्छ भनेर
थाहा थिएन बिछोडको घाउ यति असह्य हुन्छ भनेर

कहाँ छौ, मेरी प्रियसी?
जीवन मेरो सब अन्धकार छ
आऊ अब मेरो अँगालोमा

थाहा थिएन प्रीतिबिना जीवनको मूल्य केही हुन्न भनेर
थाहा थिएन प्रीतिबिना जीवनको मूल्य केही हुन्न भनेर

कहाँ छौ, मेरी प्रियसी?
जीवन मेरो सब अन्धकार छ

फर्क फेरि मेरो जिन्दगीमा, जिउन मलाई गाह्रो भो
फर्क फेरि मेरो जिन्दगीमा, जिउन मलाई गाह्रो भो
कहाँ छौ, मेरी प्रियसी?
जीवन मेरो सब अन्धकार छ
आऊ अब मेरो अँगालोमा



Credits
Writer(s): Suresh Kumar
Lyrics powered by www.musixmatch.com

Link