Gaya Dekhi

गएदेखि न त चिठ्ठी नै पठायौ न त केही खबर नै पठायौ
मलाई भुल्यौ कि कसो?
मलाई भुल्यौ कि कसो?

गएदेखि न त चिठ्ठी नै पठायौ न त केही खबर नै पठायौ
मलाई भुल्यौ कि कसो?
मलाई भुल्यौ कि कसो?

म भने तिमीलाई सम्झिरहन्छु
तिम्रै यादमा रोइरहन्छु
म भने तिमीलाई सम्झिरहन्छु
तिम्रै यादमा रोइरहन्छु

तिमीले चाहिँ भुले जस्तो पो छ मलाई
तिमीले चाहिँ भुले जस्तो पो छ मलाई
मेरो माया मार्यौ कि कसो?

गएदेखि न त चिठ्ठी नै पठायौ न त केही खबर नै पठायौ
मलाई भुल्यौ कि कसो?
मलाई भुल्यौ कि कसो?

तस्बिर तिम्रो सहलाइरहेछु
तिम्रै आसमा बाँचिरहेछु
तस्बिर तिम्रो सहलाइरहेछु
तिम्रै आसमा बाँचिरहेछु

तिमीले चाहिँ भुले जस्तो पो छ मलाई
तिमीले चाहिँ भुले जस्तो पो छ मलाई
मेरो माया मार्यौ कि कसो?

गएदेखि न त चिठ्ठी नै पठायौ न त केही खबर नै पठायौ
मलाई भुल्यौ कि कसो?
मलाई भुल्यौ कि कसो?

ल-ला, ल-ला-ला, ल-ला
Hm-hm-hm, hm-hm-hm, hm-hmm
हे-हे, हा-हा-हा, हा-हा
मलाई भुल्यौ कि कसो?
Hm-hmm, hm-hm-hm, hm-hmm
Hm-hmm, hm-hm-hm, hm-hmm



Credits
Writer(s): Suresh Kumar
Lyrics powered by www.musixmatch.com

Link