Old Priye Timro Samjana

प्रिय, तिम्रो सम्झना, भविष्यको कल्पना
मुटुमा बोकेर परदेशै जाँदै छु
प्रिय, तिम्रो सम्झना, भविष्यको कल्पना
मुटुमा बोकेर परदेशै जाँदै छु

लैबरी, लैबरी, लै
हो-हो, हो-हो, हो-हो
लैबरी, लैबरी, लै

नझार है आँसु तिम्रो, बिदाइमा विबल बन्छु
ईश्वरको कृपा भए घर चाँडै फर्की आउँछु
नझार है आँसु तिम्रो, बिदाइमा विबल बन्छु
ईश्वरको कृपा भए घर चाँडै फर्की आउँछु

प्रिय, तिम्रो सम्झना, भविष्यको कल्पना
मुटुमा बोकेर परदेशै जाँदै छु

नमार है माया मेरो, जीवन मेरो श्मशान बन्छ
पसिना र त्याग सबै व्यर्थ एउटा श्राप बन्छ
नमार है माया मेरो, जीवन मेरो श्मशान बन्छ
पसिना र त्याग सबै व्यर्थ एउटा श्राप बन्छ

प्रिय, तिम्रो सम्झना, भविष्यको कल्पना
मुटुमा बोकेर परदेशै जाँदै छु
प्रिय, तिम्रो सम्झना, भविष्यको कल्पना
मुटुमा बोकेर परदेशै जाँदै छु

लैबरी, लैबरी, लै
लैबरी, लैबरी, लै
लैबरी, लैबरी, लै



Credits
Writer(s): Suresh Kumar
Lyrics powered by www.musixmatch.com

Link