Preeti

आकाशको निलो रङ्ग र मेरो मनमा शितल स्पर्श्
समझनामा दुबिरहन्छु म
के यो तिम्रो कारण हो?
हावाको लहर सङ्गै मलाई लैजाउ न
दुई धागो बाँधिएको जस्तै
आउ प्रिती गाँसौँ न
आउ सङ्गै गाउ न
आउ प्रिती गाँसौँ न
आउ सङ्गै गाउ न
बादल पनि हाँसिरहेछ मलाई जिस्क्याँउदै
सजाइरहेछु मुस्कान ओठमा
के यो तिम्रो चाल हो?
हावाको लहर सङ्गै मलाई लैजाउ न
दुई धागो बाँधिएको जस्तै
आउ प्रिती गाँसौँ न
आउ सङ्गै गाउ न
आउ प्रिती गाँसौँ न
आउ सङ्गै गाउ न
अनौठो जिन्दगी यो आनौठो संसार
भुइँमा टेक्दा टेक्दै उडिरहन्छु म
समय भन्दा अघि प्रेमको लहर
सपना देख्दा देख्दै बोलिरहन्छु म

आकाशको निलो रङ्ग र मेरो मनमा शितल स्पर्श्
समझनामा दुबिरहन्छु म
के यो तिम्रो कारण हो?
हावाको लहर सङ्गै मलाई लैजाउ न
दुई धागो बाँधिएको जस्तै
आउ प्रिती गाँसौँ न
आउ सङ्गै गाउ न
आउ प्रिती गाँसौँ न
आउ सङ्गै गाउ न

आउ प्रिती गाँसौँ न
आउ सङ्गै गाउ न
आउ प्रिती गाँसौँ न
आउ सङ्गै गाउ न



Credits
Writer(s): Anu Shakya
Lyrics powered by www.musixmatch.com

Link