Hira Katne

तिमीले चाहे एउटा गीत सुनाइदिन सक्छु म
देशले मागे आफ्नौ शिर छिनाइदिन सक्छु म
देशले मागे आफ्नौ शिर छिनाइदिन सक्छु म
कति माया छ उसलाई यो देशको
ऊ माटोको कणकणबाट सङ्गीत खोजिरहेछ
ऊ हरेक नेपालीको हृदयबाट सङ्गीत खोजिरहेछ
यात्रा त होजो पनि थियो
यात्रा त होजो पनि थियो, आज पनि छ
तर बेग्लै छ, नितान्त बेग्लै, यो आरोहको सङ्गीतक यात्रामा
ऊ कति थाक्यो होला, कति लड्यो होला
कसलाई थाहा दैव छोडेर?
तैपनि उसले बनाएको बाटोमा
हिरा जस्तो आवाजले सजिएका
धेरै केसेढुङ्गाहरू उसले हाम्रै लागि
छड्दैछड्दै गईरहेको छ निरन्तर रुपमा
त्यसैले त ऊ यो सङ्गीतिक आरोहसँगै
हाम्रै लागि भागी रहेछ
भिरपाखा केही नभनी
भोट, मधेस केही नभनी
हिमनदी झैँ अविरल, अविरल, अविरल
कतै हामीले उसलाई देख्यौँ की?



Credits
Writer(s): Alok Shree
Lyrics powered by www.musixmatch.com

Link