Namaga Masanga Timi

नमाग मसँग तिमी उधारो यो जिन्दगी
नमाग मसँग तिमी उधारो यो जिन्दगी
दिऊँ के तिमीलाई म? दिऊँ के तिमीलाई म?
बेमोल यो जिन्दगी, बेहाल यो जिन्दगी
नमाग मसँग तिमी उधारो यो जिन्दगी

ढुङ्गाको मूर्तिलाई यहाँ फूल चढाउनेहरू
देउताबिनाको मन्दिरमा पूजा गर्नेहरू
ढुङ्गाको मूर्तिलाई यहाँ फूल चढाउनेहरू
देउताबिनाको मन्दिरमा पूजा गर्नेहरू

धर्तीलाई छोडी यहाँ, आकाश छोएको देखेँ
आकाश छोएको देखेँ

नमाग मसँग तिमी उधारो यो जिन्दगी

दिएर कसैलाई माया आफ्नो भनूँ कसरी?
दिएर कसैलाई माया आफ्नो भनूँ कसरी?
बालुवा भरेर अधर्म तिर्खा मेटूँ कसरी?

मात्तिएको लहरले यहाँ किनार छोएको देखेँ
किनार छोएको देखेँ

नमाग मसँग तिमी उधारो यो जिन्दगी
दिऊँ के तिमीलाई म? दिऊँ के तिमीलाई म?
बेमोल यो जिन्दगी, बेहाल यो जिन्दगी
नमाग मसँग तिमी उधारो यो जिन्दगी

बेमोल यो जिन्दगी, बेहाल यो जिन्दगी
उधारो यो जिन्दगी, बेमोल यो जिन्दगी



Credits
Lyrics powered by www.musixmatch.com

Link